Important Announcement
PubHTML5 Scheduled Server Maintenance on (GMT) Sunday, June 26th, 2:00 am - 8:00 am.
PubHTML5 site will be inoperative during the times indicated!

Home Explore CORNICE GRADE 9 (3)

CORNICE GRADE 9 (3)

Published by aayamacharyaa, 2022-02-11 14:25:25

Description: CORNICE GRADE 9 (3)

Search

Read the Text Version

WORD -Vaibhav Sarawagi 42

हामी बिहानै गाडीमा बस्यौँ । बाटाको सुन्दर दृश्यले हामीलाई छक्क पार्‍यो । हामी हरिया पहाड हेर्दै मोहित भयौँ। हामी बिचमा खाना खानको लागि रोकियौँ । खाना खाएर अगाडि बढेपछि हामीले फे रि के हि समयमै खाजा खायौँ । हाम्रो यात्रा यसरी नै अगाडि बढ्यो । घण्टौँको यात्रापछि हामी भैरहवा पुग्यौँ । लुम्बिनी त्यहाँबाट करिब २० किलोमिटर मात्र टाढा थियो । हामी राती मात्र त्यहाँ पुग्यौँ र एउटा होटलमा बस्यौँ । भोलि बिहान हामी लुम्बिनीतर्फ लाग्यौँ । के ही बेरमै हामी त्यहाँ पुग्यौँ । लुम्बिनी ठुला पर्खाल र कम्पाउन्डले घेरिएको छ । लुम्बिनीमा प्रवेश गर्न सकिने धेरै गेटहरू छन् । नेपाल प्रहरीले प्रवेशद्वारमा बसेर त्यस क्षेत्रको सुरक्षा गर्दछ । उनीहरूले विदेशी पर्यटकको पहिचान जाँच गरी के ही रकम लिएर टिकट दिने गर्दा रहेछन् । नेपाली नागरिक हुनाले हामीसँग उनीहरूले पैसा लिएनन् । नेपाली नागरिकका लागि लुम्बिनी भ्रमण नि:शुल्क रहेछ भन्ने कु रा थाहा पाएर खुसि भए। हामीले एउटा गेटबाट भित्र प्रवेश गर्‍यौँ । लुम्बिनीका स्तूप र गुम्बाहरू एकअर्काबाट टाढा छन् । त्यसैले हामी यताउता घुमिरह्यौँ । बाहिरबाट साइकल भाडामा लिए यात्रा गर्न सजिलो हुने रहेछ । धेरै मानिस साइकलमा यात्रा गरिरहेका थिए तर हामीले भने पैदल यात्रा गर्नुपर्‍यो । लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर हो। गौतम बुद्धको जन्मस्थल मानिने लुम्बिनीमा एउटा पुरातात्त्विक स्थल छ । बालक बुद्धले जमदैँ सात पाईला टेके को मानिन्छ। यस मन्दिरमा के ही पाइलाहरू छापिएका छन् । यस पवित्र स्थानको दर्शन गर्न मानिसहरूको घुइँचो लाग्ने गर्दछ । हामीले भारत, सिङ्गापुर, फ्रान्स, चीन र अन्य धेरै देशहरूले निर्माण गरेका थुप्रै स्तूपहरू र गुम्बाहरूको पनि भ्रमण गर्‍यौँ । ती सबैको सुन्दर वास्तुकला र उत्कृ ष्ठ कारीगरी छ । हामीले यी दृश्यका धेरै तस्बिरहरू खिच्यौँ । हामी भोलिपल्टसम्म लुम्बिनीमै बस्यौँ । त्यसपछि हामी काठमाडौँ फर्कियौँ । यो यात्राको अनुभव मेरो सम्झनामा अझै पनि चम्किरहन्छ । — विराज मान्नदर 43

बर्षा समय सकिएपछि, बादलले घाम छोपेको बन्द ढोका जस्तो हुन्छ यहि ढोका शरद ऋतुमा खोलेको जस्तो लाग्छ। आकाश खुल्छ, घामका किरणहरूले दिनलाई उज्यालो पार्छन र पानी पर्न छोडेपछि बाहिर हिँड्नै रमाइलो हुन्छ। दशैँतिहारजस्ता चाडपर्वले घामको उज्यालोमा उत्सवको भाव फै लाउँछ। वर्षा ऋतुले मौसमलाई चिसो र अँध्यारो बनाएको हुन्छ। चाडपर्व नहुने र यस्तो मौसम हुनुको कारण धेरै मान्छेको भावना अँध्यारो र चिसो हुन्छ। शरद ऋतुले यी भावलाई हटाई पौष र माघको जाडो र छोटा दिनहरू अगाडि न्यानोपन, खुसी र रमाइलोका महिना ल्याईदिन्छ। जाडोमा सिरक ओडेर बस्नुभन्दा अगाडि आफ्नो परिवार र मित्रसँग भेट्ने, रमाइलो गर्ने र चाडपर्व सँगै मनाउने शरद ऋतु धेरै राम्रो हुन्छ। वर्षा ऋतुमा राती टल्किने सुन्दर तारा सबै बादलले छेक्छन्। शारदिय आकाशमा बादलहरू खुलीसके का हुन्छन्। शरद ऋतुमा सबै जम्मा भई रातीको खुल्ला आकाश र सुन्दर तारा हेरि आनन्दित हुन्छन्। वर्षा ऋतु सकिन लागेको बेला सबैजना चाडपर्वको ऋतु भन्दै उत्साह जगाउँछन्। यस्तो वातावरण शारदिय आकाशको पवित्रता, स्वच्छता र निर्मलताको भावले सिर्जना गर्छ। एकजना चित्रकारले क्यान्भासमा विभिनन्न रँगले विभिन्न भाव व्यक्त गरे जस्तो शारदिय आकाशको निलोले यस्तै पवित्र र निर्मल भाव दिन्छ। खसेका पहेँला र सुन्तला रङँका पातले पनि परिवार र न्यानोपनको भाव दिन्छ। म पनि हरेक वर्ष शरद ऋतु आउने मौकाका लागि कु र्छु वर्षा ऋतुको अँध्यारो समयबाट शरद ऋतुको न्यानो दिनहरुमा जान जहिल्यै उत्साहित हुन्छु । शारदिय आकाशले बनाउने वातावरण र त्यसको रमाइलोका लागि म जहिले उतेजित हुन्छु । — आयाम आचार्य 44

WORD SEARCH -Abhigya Shrestha 45

News Report Evening Standard Sunday, September 11, 1966 Art By Urgen Dorji All eyes and ears this weekend have turned towards today's shocking headlines: “Several Young Boys Rescued by British Navy after Year Long Desertion on An Island”. The six boys crashed on the unidentified island 15 months ago and had since survived on the island before being spotted and rescued by the British navy just four days ago. The boys were brought back yesterday and are currently alongside their families, kept away from media and public exposure. The Naval Officer in charge of the rescue stated that the find was ‘simply appalling’ and the desertion ‘shouldn’t have happened’. “They’re just schoolboys, they are!” he said. “Children should not have to suffer like this.” The terrific news has caused some livid demands for post-war adjustments and actions against the government. Concurrently, the swing of the sixties has briefly come to a halt as people gathered together at Westwood Village Memorial Park to honor and remember four lost lives of the boys, and a British pilot who unfortunately did not survive the tragedy. -Urgen Dorji 2946

ARTIST'S Nature in an hourglass -Raabiya Sharma 47

POINT -Aayam Acharya -Prakriti Shrestha -Abhigya Shrestha 48

ARTIST'S -Samman Poudel 49

POINT -Abhigya Shrestha 50

ARTIST'S \"RO -Urgen Dorji Lama 51

POINT ME\" 52

SEND OFF “To everyone I've ever been in a project with, You owe me” -Raabiya Sharma “Et tu, brute?” -Giovanna Parajuli “But the why part” - Abhigya Shrestha “I didn't want to turn my video on because once when I did, all of them caught me sleeping” - Satyam Shakya “So sleepy. All the time.” - Anushka Sharma \"Dear warm temperatured girls, shame on you, I'm gettin’ cold out here.\" -Athah Malla “Mom pressed control C 1 second early, best 1 second of my life” -Raghav Sarawagi “Physical classes merely mean you can no longer chillax while taking screenshots of your class notes.” - Ojashwi Sharma “In a relationship with studies, and it’s extremely complicated.” - Smriti Pant “Even if you let a few things go, it's fine, life goes on” -Manushi Dangol 53

QUOTES Farki farki nahera malai” -Saarthak Pandey “My mic isn’t working…” -Aahana Pandey “Just because things could be different doesn't mean they would've been better” -Praatika Singh “I'll be back, I need to close the door” -Aabhash Thapa, “It’s pronounced ze-say not jessay :)” -Zesay Suitsang “Litchis > Mangoes \"Only people with taste will understand” -Prakriti Shrestha “Stop asking me if I'm in Biratnagar” -Duchu Pradhan “Good things take time, that's why I'm always late” -Anusha Rajbhandari “Sorry sir, I'll turn my video on in a bit” -Subhangi Bazgain \"You won't know the true value of something until you lose it\" -Bibhor Yadav 54

SEND OFF “Wait hold on, let me get my charger” -Subhav Baral “I'm still using my Ipad” -Paresh Singh Kandel “I don't even know why I'm here, god just put me so stop telling me I take up too much space” -Utkrist B Singh “Is this due at 11:59 too?” -Arnav Maharjan “Just because you’re trash doesn’t mean you can’t do great things. It’s called garbage can , not garbage cannot” -Aadya Shrestha “Mom pressed control V one second late ” -Vaibhav Sarawagi “I have cricket training” -Atharva Poudyal “Maybe, Maybe Tomorrow\" - Aayam Acharya “Yes I have an older brother.” - Mohit Shrestha \"The duster stood by me through it all\" -Sarahana Thapa, the board wiper 55

QUOTES “I love school” - Shuvam Bajra Shakya \"Be yourself. Everyone else is already taken\" -Anushka Regmi “I don't know you can just put some quote in for me” -Urgen Dorje Lama “Saparya stole my quote” -Preissa Shrestha “Language, please mind your language” -Ajitesh Karki I was told that everything happens for a reason but, sometimes I genuinely want to know what the reason was. -Eva Sharma. 56

EO H C CH O


Like this book? You can publish your book online for free in a few minutes!
Create your own flipbook